ग्राउन्ड ह्यान्डिलिङमा नेपाल एयरलाइन्सको एकाधिकार तोडियो, अब प्रतिस्पर्धामा छनोट हुनुपर्ने

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२्) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेसँगै नेपाल एयरलाइन्सको एकाधिकार तोडिएको हो । हालसम्म नेपाल एयरलाइन्सले बिना प्रतिस्पर्धा यो सेवा लिइरहेको थियो । [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२्) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेसँगै नेपाल एयरलाइन्सको एकाधिकार तोडिएको हो ।

हालसम्म नेपाल एयरलाइन्सले बिना प्रतिस्पर्धा यो सेवा लिइरहेको थियो । प्राधिकरणको नयाँ नियमावली अनुसार अब प्रतिस्पर्धामा छनोट हुनेले मात्रै यो सेवा पाउने छन् ।

Share News