नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा संस्थाको थप ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा संस्थाको थप ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News