नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

  २०८० मंसिर १३ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् ।

नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.