ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २११ रुपैयाँ थियो । यससँगै बुधबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०८.९१ रुपैयाँलाई आधार मानेर हुने छ [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २११ रुपैयाँ थियो ।

यससँगै बुधबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०८.९१ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News