गाजाको सबैभन्दा ठूलो अस्पतालमा इजरायलद्वारा हमला, उपचाररत बिरामीहरुको निधन

<p>काठमाडौं । इजरायलले बिमारीहरुले उपचार गर्ने गाजाको सबैभन्दा ठूलो ‘अल सिफा अस्पताल’मा आक्रमण गरेको छ । शुक्रबार राति इजरायलले अस्पतालको भवनमा आक्रमण गरेको हो । हजारौं मानिसहरु रहेको अस्पतालमा गरिएको आक्रमणमा कति मानिसहरु मरेका छन् भन्ने बारेमा भने जानकारी बाहिर आएको छैन ।</p>

काठमाडौं । इजरायलले बिमारीहरुले उपचार गर्ने गाजाको सबैभन्दा ठूलो ‘अल सिफा अस्पताल’मा आक्रमण गरेको छ । शुक्रबार राति इजरायलले अस्पतालको भवनमा आक्रमण गरेको हो ।

हजारौं मानिसहरु रहेको अस्पतालमा गरिएको आक्रमणमा कति मानिसहरु मरेका छन् भन्ने बारेमा भने जानकारी बाहिर आएको छैन ।

Share News