तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)

  २०८० कार्तिक २३ गते १७:००     रिशव चौधरी

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ ।

‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

One comment on "तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.