भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेट जाँदा

  २०८० कार्तिक २० गते १६:२२     विकासन्युज

काठमाडौं । भाइटिकाको उत्तम साइत २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको भाइटिकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.