दशैंका लागि खसीबोका बेच्दै खाद्य, किन्दै उपभोक्ता (फोटोफिचर)

  २०८० असोज ३० गते १६:५२     विकासन्युज

काठमाडौं । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं थापाथलीस्थित खाद्य तथा व्यापार कम्पनीमा बिक्री वितरणका लागि राखिएको छ । खाद्यले आज अर्थात असोज ३० गतेदेखि खसीबोका बिक्रीमा राखिरहेको छ ।

खाद्यले जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, च्याङ्ग्रा एक हजार २५० रुपैयाँ र बोका ६७० रुपैयाँका दरले बिक्री गरिएको छ ।


तस्वीर : रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.