एकैदिन तोलामा ८ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सयले घटेको छ । आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सयले घटेको छ ।

आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News