राष्ट्र बैंकका गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भेटवार्ता, के भयो कुराकानी ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालबीच भेटवार्ता भएको छ । राष्ट्र बैंकका अधिकारी र सेबोन अध्यक्ष्य हमालबीच सोमबार भेटवार्ता भएको हो । गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भएको भेटमा पूँजी बजारका बारेमा छलफल भएको हो । पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालबीच भेटवार्ता भएको छ । राष्ट्र बैंकका अधिकारी र सेबोन अध्यक्ष्य हमालबीच सोमबार भेटवार्ता भएको हो ।

गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भएको भेटमा पूँजी बजारका बारेमा छलफल भएको हो । पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

Share News