ग्लोबल आइएमई क्यापिटलबाट बाहिरिए सीईओ ढकाल

<p>काठमाडौं । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बाहिरिएका छन् । सीईओ ढकालको कार्यकाल सकिएपछि गत असोज १ गते क्यापिटलबाट बाहिरिएका हुन् । विगत ८ वर्षदेखि ग्लोबल आइएमई क्यापीटलको सीईओ भएर काम गरेका ढकालको २ कार्यकाल सकिए पछि क्यापिटलबाट बाहिरिएका हुन् । ढकालसँग बैंकिङ्ग तथा लेखा परिक्षणको क्षेत्रमा १४ वर्ष भन्दा बढिको [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बाहिरिएका छन् । सीईओ ढकालको कार्यकाल सकिएपछि गत असोज १ गते क्यापिटलबाट बाहिरिएका हुन् ।

विगत ८ वर्षदेखि ग्लोबल आइएमई क्यापीटलको सीईओ भएर काम गरेका ढकालको २ कार्यकाल सकिए पछि क्यापिटलबाट बाहिरिएका हुन् ।

ढकालसँग बैंकिङ्ग तथा लेखा परिक्षणको क्षेत्रमा १४ वर्ष भन्दा बढिको कार्य अनुभव छ । साथै, बिबिए तथा एमबिएमा फाईनान्सियल एकाउन्टिङ्ग, कर्पोरेट फाईनान्स, इन्भेष्टमेण्ट तथा ट्याक्सेसन विषयको अध्यापन उनले गरेका छन् ।

Share News