शिक्षकहरुको आन्दोलन फिर्ता

<p>काठमाडौं । आन्दोलनरत शिक्षकहरुले भोलि अर्थात असोज ६ गते शनिबारदेखि आन्दोलन फिर्ता लिने भएका छन् । सरकारसँग ७ बुँदे सम्झौता भएसँगै शिक्षकहरुले तीन दिनदेखि निरन्तर गरिरहेका आन्दोलन फिर्ता लिने भएका हुन् । शुक्रबार गृहमन्त्रालयमा सरकार र शिक्षकहरुबीच भएको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिने लागेका सम्बन्ध श्रोतले जानकारी [&hellip;]</p>

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले भोलि अर्थात असोज ६ गते शनिबारदेखि आन्दोलन फिर्ता लिने भएका छन् । सरकारसँग ७ बुँदे सम्झौता भएसँगै शिक्षकहरुले तीन दिनदेखि निरन्तर गरिरहेका आन्दोलन फिर्ता लिने भएका हुन् ।

शुक्रबार गृहमन्त्रालयमा सरकार र शिक्षकहरुबीच भएको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिने लागेका सम्बन्ध श्रोतले जानकारी गरायो ।

Share News