सडकमा निर्माण सामान राख्नेलाई महानगरले तिरायो ७५ हजारसम्मको जरिवाना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निमार्ण सामाग्री राख्ने व्यक्ति तथा संस्थालाई ७५ हजारसम्म जरिवाना तिराएको छ । महानगरले सुदर्शन कँडेललाई २५ हजार र विलिल कन्टेक जे भीलाई ५० हजार रुपैयाँ गरी कूल ७५ हजार रुपैयाँसम्म जरिवाना तिराएको हो । महानगरको अनुसार विलिल कन्टेकलाई वडा नं. ११ थापाथली स्थिति राष्ट्र बैंक साडमा माटो झारेबापत ५० हजार [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निमार्ण सामाग्री राख्ने व्यक्ति तथा संस्थालाई ७५ हजारसम्म जरिवाना तिराएको छ । महानगरले सुदर्शन कँडेललाई २५ हजार र विलिल कन्टेक जे भीलाई ५० हजार रुपैयाँ गरी कूल ७५ हजार रुपैयाँसम्म जरिवाना तिराएको हो ।

महानगरको अनुसार विलिल कन्टेकलाई वडा नं. ११ थापाथली स्थिति राष्ट्र बैंक साडमा माटो झारेबापत ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, वडा नं. ९ तिलगंगास्थित सडक पेटीमा निर्माण सामाग्री राखेको भन्दै कँडेललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जानकारी गराएको छ ।

Share News