एलआईसी नेपालका डीसीईओको कार्यकाल सकियो

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)का नायब प्रमुख कार्यकारी अधिकृत टी वर्णवालको कार्यकाल सकिएको छ । वर्णवालको कार्यकाल गत सेप्टेम्बर ११ मा सकिएको हो ।</p>