ओरियन्टल होटलले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । ओरियन्टल होटलले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बोनस लाभांश भने नदिने भएको छ । कम्पनीले सेयरधनीलाई दिन लागेको लाभांश पारित गर्न भन्दै असोज २५ गते २६ औं बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि सेयरधनीले तोकेको [&hellip;]</p>

काठमाडौं । ओरियन्टल होटलले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बोनस लाभांश भने नदिने भएको छ ।

कम्पनीले सेयरधनीलाई दिन लागेको लाभांश पारित गर्न भन्दै असोज २५ गते २६ औं बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

Share News