नेपाल एसबिआई र ओम्नी मोटर्स बीच सम्झौता

  २०८० असोज १ गते १४:१७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रालिका तर्फबाट सहनिर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षरमा भएको हो ।

सो सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.