नेपाल एसबिआई बैंकले माग्यो कर्मचारी

  २०८० भदौ ३१ गते १३:५३     विकासन्युज

काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले अफिसर लेभलमा अडिटकालागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलका आइटीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १४ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.