शाओमीको फेस्टिभ अफर : ‘चाडपर्वको मुड, अफर टु गुड’

  २०८० भदौ ३० गते १५:५९     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले , नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउनविशेष चाडपर्वकोअफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २००० सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझविशेष बनाउनशाओमी नेपालतयार रहेको छ ।

अफरको बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ । यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्यप्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।’

‘चाडपर्वको मुड, अफर टु गुड’ अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरूले छुट मूल्यहरूमा शाओमी स्मार्टफोनको अनुभव गराउनु रहेको कम्पनीले जनाएको छ । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा कम्पनीको विश्वास रहेको र छुटहरूद्वारा, हाम्रो इनोभेटिभ र हाई – क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

कम्पनीका अनुसार चाडपर्वका अफरहरु निम्न रहेका छन् :
रेड्मी ए२ र ए२+
हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क

रेड्मी १२ सी :
४/६४ जीबी : अघिल्लो मूल्य १४,४९९, अहिलेको मूल्य १३,९९९ मात्र
६/१२८ जीबी : अघिल्लो मूल्य १६,९९९, अहिलेको मूल्य १५,९९९ मात्र

रेड्मी नोट १२ :
६/१२८ जीबीः अघिल्लो मूल्य २४,९९९ , अहिलेको मूल्य २३,४९९ मात्र
८/१२८ जीबी : अघिल्लो मूल्य २६,९९९ , अहिलेको मूल्य २५,४९९ मात्र
८/२५६ जीबीः अघिल्लो मूल्य २७,९९९ , अहिलेको मूल्य २६,४९९ मात्र

रेड्मी नोट १२५जी :
६/१२८ जीबीः अघिल्लो मूल्य २९,९९९ , अहिलेको मूल्य २८,४९९ मात्र
८/२५६जीबीःअघिल्लो मूल्य ३१,९९९ , अहिलेको मूल्य ३०,४९९ मात्र

रेड्मी नोट १२ प्रो ५जी :
६/१२८जीबी : अघिल्लो मूल्य ३८,९९९ , अहिलेको मूल्य ३६,९९९ मात्र
८/२५६जीबी : अघिल्लो मूल्य ४१,९९९ , अहिलेको मूल्य ३९,९९९ मात्र

पोको एक्स ५ प्रो ५जी :
६/१२८जीबी : अघिल्लो मूल्य ३९,९९९ , अहिलेको मूल्य ३७,९९९ मात्र
८/२५६जीबी : अघिल्लो मूल्य ४२,९९९ , अहिलेको मूल्य ४०,९९९ मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.