महालक्ष्मी विकास बैंकमा रोजगारीको सुनौलो अवसर

  २०८० भदौ २७ गते १३:२६     विकासन्युज

काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदहरुका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि १ जना, एक्जिक्युटिभ सेक्रेटरी, ब्रान्च म्यानेजर र ट्रान्सजेक्सन बैकिङ्ग डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार क्षमतावान, स्किलफुल, नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदरवारले असोज २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.