२०८० भदौ १२ गते ११:२९ विकासन्युज
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले सुपरभाइजर बरिष्ठ सहायक सहायक आईटीका लागि केही र शाखा प्रमुखका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.