राप्ती हाईड्रोको सञ्चालकमा कार्की नियुक्त

  २०८० भदौ ७ गते १६:३५     विकासन्युज

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सञ्चालकमा विवेक कार्की नियुक्त भएका छन् । कार्की भदौ ७ गतेदेखि लागू हुने गरी हाइड्रोको सञ्चालकमा नियुक्त भएका हुन् ।

यसअघि उक्त पदमा अञ्जना श्रेष्ठ रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.