प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन

  २०८० साउन १८ गते ११:१७     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नियुक्त गरेको हो ।

भट्टचन संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.