शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

  २०८० साउन ११ गते १३:३३     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै बुटवल शाखाको लागि कर्मचारी माग गरेको हो ।

बैंकले ट्रेनी असिस्टेन्टका लागि, ट्रड फाइनान्स इन्चार्जका लागि, लेग अफिसरका लागि, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेडका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २५ गतेभित्र बैंकको वेवसाईट मार्फत आवेदन पठाउन बैंकले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.