काठमाडौं । ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।
ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिप कनटेक्सहरु अब डिशहोमको पे पर भ्यु र एक्सक्लुसिप च्यानलस्हरुमा डिशहोमका ग्राहकले हेर्न पाउने छन् ।
यसबाट ग्राहकले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिप कनटेक्सको मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।