सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटि होटलको आईपीओ सूचीकृत भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको सेयर र संस्थापक सेयरधनीहरुको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको भएको हो । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटि होटलको आईपीओ सूचीकृत भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको सेयर र संस्थापक सेयरधनीहरुको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको भएको हो ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । साथै, कम्पनीलाई सिआईटिवाई सिम्बोनल प्रदान गरेको छ । सोही आधारमा आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Share News