एकैदिन तोलामा १ हजारले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा एकैदिन तोलामा १ हजारले सुनको मूल्य घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा एकैदिन तोलामा १ हजारले सुनको मूल्य घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाली बजारमा चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News