‘आइएमई पे’बाट आइएमई लाइफकाे प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक

<p>काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले क्यासब्याक पाउने भएका छन् । प्रिमियम भुक्तानी गर्दा ग्राहकले आफ्नो प्रिमियम रकमको ०.५५ प्रतिशत वा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न [&hellip;]</p>

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले क्यासब्याक पाउने भएका छन् ।

प्रिमियम भुक्तानी गर्दा ग्राहकले आफ्नो प्रिमियम रकमको ०.५५ प्रतिशत वा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।

Share News