प्रधानमन्त्रीले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा स्पष्ट पार्ने, एमालेले अवरोध नगर्ने

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले अवरोध नगर्ने भएको छ । शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको हो । बैठकमा प्रधानमन्त्री दाहालले जलहरीबारे सदनमै सम्बोधन गर्ने, माओवादी सांसद लेखनाथको दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले अवरोध नगर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले जलहरीबारे सदनमै सम्बोधन गर्ने, माओवादी सांसद लेखनाथको दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

एमालेले अब संसद् अवरोध नगर्ने पनि प्रमुख सचेतक गिरीले बताए ।

Share News