हिमालय रोडिज सिजन-५ को अडिसन सुरु

<p>काठमाडौं । हिमालय रोडिज सिजन ५ को &#8216;फिजिकल अडिसन&#8217; सुरु भएको छ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । जेठ १२ गतेदेखि सुरु भएकाे ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते [&hellip;]</p>

काठमाडौं । हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो ।

हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । जेठ १२ गतेदेखि सुरु भएकाे ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ ।

अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।

Share News