फूडमान्डुको ‘फस्ट बाइट’ मा ५०० रुपैयाँसम्म छुट

<p>काठमाडौं । फूडमान्डुको &#8216;फस्ट बाइट&#8217; मा ५०० रुपैयाँसम्म छुट पाइने भएको छ ।  फुड डेलिभरी कम्पनी फूडमान्डुले स्वादका पारखीहरुलाई लक्षित गरी नयाँ क्याम्पेन ‘फस्ट बाइट’ ल्याएको छ । यस योजना अन्तर्गत फूडमान्डु एप का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत छुट (५०० रूपैयाँ सम्म) पाउन सक्नेछन् । फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार [&hellip;]</p>

काठमाडौं । फूडमान्डुको ‘फस्ट बाइट’ मा ५०० रुपैयाँसम्म छुट पाइने भएको छ ।  फुड डेलिभरी कम्पनी फूडमान्डुले स्वादका पारखीहरुलाई लक्षित गरी नयाँ क्याम्पेन ‘फस्ट बाइट’ ल्याएको छ ।

यस योजना अन्तर्गत फूडमान्डु एप का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत छुट (५०० रूपैयाँ सम्म) पाउन सक्नेछन् ।

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार ‘फष्ट बाइट’ ले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा ‘फस्ट बाइट’ भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सकिने छ ।

Share News