एकैदिन तोलामा ८ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ हजार ३ सय ६५ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News