२०८० जेठ ७ गते १२:१२ विकासन्युज
काठमाडौं । नबिल सेक्युरिटिजले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । सेक्युरिटिजले ६ पदका लागि कर्मचारीको माग गरेको हो ।
सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा १ जना र एशिस्टेन्ट पदमा केहि संख्याका लागि कर्मचारी माग गरेको हो ।
सेक्युरिटिजका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.