इजरायलद्वारा जेरुसेलम यातायातमा ३ करोड शेकेल लगानी

<p>टीपीएस । जेरुसेलम दिवसको अवसरमा, यातायात र सडक सुरक्षा मन्त्री मिरी रेगेभले हाल जेरुसेलम शहरको लागि मन्त्रालयले प्रवर्द्धन गरिरहेको यातायात पूर्वाधार परियोजनाहरू प्रस्तुत गरेका छन् ।  सो प्रयोजनका निम्ति ३ करोड शेकेल बिलियन शेकेल ८.२५ अमेरिकी डलर लगानी गरिएको छ । सो कार्क्रममा शहरको लाइट रेल प्रणालीको विस्तार जस्ता परियोजनाहरू संलग्न छन् । शहरमा लाइट [&hellip;]</p>

टीपीएस । जेरुसेलम दिवसको अवसरमा, यातायात र सडक सुरक्षा मन्त्री मिरी रेगेभले हाल जेरुसेलम शहरको लागि मन्त्रालयले प्रवर्द्धन गरिरहेको यातायात पूर्वाधार परियोजनाहरू प्रस्तुत गरेका छन् ।  सो प्रयोजनका निम्ति ३ करोड शेकेल बिलियन शेकेल ८.२५ अमेरिकी डलर लगानी गरिएको छ ।
सो कार्क्रममा शहरको लाइट रेल प्रणालीको विस्तार जस्ता परियोजनाहरू संलग्न छन् । शहरमा लाइट रेल नेटवर्कमा लगानीका साथसाथै, यातायात मन्त्रालयले यसको सेवा, फ्रिक्वेन्सी र विश्वसनीयता सुधार गरेर सार्वजनिक यातायातको प्राथमिकता बढाउँने उद्देश्यले विभिन्न परियोजनाहरूमा लगभग  ९० करोड शेकेल २४८ मिलियन अमेरिकी डलर लगानी गरिरहेको छ । रासस

Share News