बेलायती विशाल ऊर्जा कम्पनी नाफामा

<p>बेलायत । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८।७ बिलियन डलर ६।७ बिलियन युरो पुगेको छ । जुन मस्कोले [&hellip;]</p>

बेलायत । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ ।

एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो ।

करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८।७ बिलियन डलर ६।७ बिलियन युरो पुगेको छ ।

जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३।९ बिलियन डलर शुल्क लिएको थियो । रासस

Share News