नेपाल र यूएईबीचको खेल मंगलबार हुने

  २०८० वैशाख १८ गते १५:४८     विकासन्युज

काठमाडौं ।  नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल मंगलबार हुने भएको छ । सोमबार वर्षाले खेल बिथोलिएपछि अब बाँकी खेल मंगलबार हुने भएको हो ।
नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । मंगलबार यूएईले यही स्थितिबाट मंगलबारको खेल सुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.