एक जोर जुत्ताको मूल्य २८ करोड

  २०८० वैशाख २ गते १४:११     विकासन्युज

एजेन्सी । सायद तपाईंले नेपाली बजारमा झण्डै पाँच सय रुपैयाँदेखि २०/२५ हजार रुपैयाँ सम्म पर्ने जुत्ताहरु देख्नुभएको छ होला । तर, विश्वमा एक जोर यस्तो जुत्ता छ, जसको मूल्य नेपाली २८ करोड पर्छ ।

यो कुनै सामान्य जुत्ता होइन, यसलाई विशेष व्यक्तिले मात्रै लगाउने गर्छन् । यो जुत्ता बास्केटबलका महान खेलाडी माइकल जोर्डनको हो, उनले सन् १९९८ भएको एनबीएको फाइनल खेलमा यो जुत्ता लगाएका थिए ।

अहिले यो जुत्तालाई लिलामी बिक्रीमा राखिएको छ । सो क्रममा यो जुत्ताको मूल्य २.२ मिलियन डलर सम्म पुगेको थियो । बिबिसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.