जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्यले बाजी मारे, संघईले भने : म पनि जित्नेमा ढुक्क छु

  २०७९ चैत ३० गते १:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको जिल्ला नगर उपाध्यक्षमा सुरुकृष्ण बैद्य वियजी भएका छन् ।

उनले आफ्नो प्रतिस्पर्धीलाई हराउँदै विजयी भएका हुन् । उनले ४३ मत पाएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराजलाई हराउँदै विजयी भएका हुन् । दिनेश श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाएका छन् ।
उनी रामचन्द्र संघईको समूहबाट उम्मेदवारी दिएका थिए । एक मत बदर भएको छ ।

बैद्यले जित हासिले गरेपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले पनि आफु पनि जित्नेमा ढुक्क रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.