जिल्ला नगरमा ५० मत गणना गर्दा प्रयासको ३९ मत, यस्तो छ ३२ उम्मेदवारको मत

  २०७९ चैत २९ गते २२:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ ।

जिल्ला नगरमा ५० मत गणना गर्दा २ मत बदर भएको छ । अहिलेसम्म सबैभन्दा अगाडि प्रयास कार्की देखिएका छन् । उनले ३९ मत पाएका छन् ।

कुनको मत कति ?

अनिल कृष्ण श्रेष्ठ – २९
अब्दुल वाहिद मन्सुरी- २७
अमरेश चन्द्र बैदार- २०
अशोक लाल अमात्य – २९
उज्ज्वल प्रसाद कसजु – ३२
कलपना गैरे- ३६
उमेश डालमिया – ३४
किशोर कुमार आचार्य – २०
केशव प्रसाद भण्डारी – ३१
कृष्ण कुटवाल – २७
गणेशप्रसाद लाठ – २४
गोकुल श्रेष्ठ – ३०
चन्द्र बहादुर मभराई (भरत) – १६
छवघर आत्रेय – २१
तारा बहादुर कार्की  – ३६
दिपक नेपाल – २८
धर्मराज असेल – १२
नविन रिजाल – ३५
निरक के.सी. – २५
पिताम्बर जोशी – १६
पुष्पराज कुंवर – २८
प्रयास कार्की  -३९
बिक्रान्त कुमार श्रेष्ठ – १६
बेद बहादुर श्रेष्ठ – ३३
बोदनाथ दुवाडी – १६
मदन लाल जोशी – २०
मन्जु कुमार श्रेष्ठ (कोजु) – २५
मनोज बहादुर न्याछ्यों – १०
मोहन प्रसाद श्रेष्ठ – ३८
रामेश्वर मानन्धर – २१
राजेन्द्र साह – २२
लक्ष्मण राज पौडेल – २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.