महासंघको निर्वाचनमा मधेश प्रदेशबाट अरुण प्रधान विजयी, प्रतिस्पर्धीलाई एक मतले हराए

  २०७९ चैत २९ गते २१:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा मधेश प्रदेशबाट अरुणकुमार प्रधान विजयी भएका छन् ।

उनले ८ मत ल्याएर आफ्ना प्रतिस्पर्धी विजय कुमार साहलाई पराजित गरेका हुन् ।

शाहले ७ मत ल्याएका हुन् । प्रधान सप्तरी उद्योग वाणिजय संघको निर्वतमान अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.