नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ७१.४३ प्रतिशत पास

<p>काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ३०० जना परीक्षार्थी पास भएका छन् । काउन्सिलले लिएको २५ औं विशेष परीक्षामा ४२० जना परीक्षार्थीहरु सहभागी भएकोमा ३०० जना पास भएका हुन् । यो कुल परिक्षार्थीको ७१.४३ प्रतिशत हो । काउन्सिलको अनुसार ११९ जना फेल र १ जनाको नतिजा रोक्का भएको छ । यस अगाडि मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए [&hellip;]</p>

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ३०० जना परीक्षार्थी पास भएका छन् ।

काउन्सिलले लिएको २५ औं विशेष परीक्षामा ४२० जना परीक्षार्थीहरु सहभागी भएकोमा ३०० जना पास भएका हुन् । यो कुल परिक्षार्थीको ७१.४३ प्रतिशत हो । काउन्सिलको अनुसार ११९ जना फेल र १ जनाको नतिजा रोक्का भएको छ ।

यस अगाडि मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

Share News