प्राइम बैंकले मनकामना मन्दिरमा बनायो सार्वजनिक शौचालय

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखा जिल्लामा अवस्थित मनकामनाको मन्दिर परिसरमा सार्वजनिक शौचालय बनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय बनाएको हो । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले आज मनकामना क्षेत्र विकास समितिलाइ उक्त्त निर्मित शौचालय हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गरेको छ ।</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखा जिल्लामा अवस्थित मनकामनाको मन्दिर परिसरमा सार्वजनिक शौचालय बनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय बनाएको हो ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले आज मनकामना क्षेत्र विकास समितिलाइ उक्त्त निर्मित शौचालय हस्तान्तरण गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गरेको छ ।

Share News