घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०७९ चैत १३ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजा ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.