हामी कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा छैनौं : सिद्धार्थ बैंक

<p>काठमाडौं । सिद्धार्थ बैंकले आफु कुनै पनि प्रकारको मर्जरको प्रकृयामा नरेहको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफु कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा नरहेको जानकारी दिएको हो । &#8216;यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आफु कुनै पनि प्रकारको मर्जरको प्रकृयामा नरेहको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफु कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा नरहेको जानकारी दिएको हो ।

‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधरिकता नरहेको व्यहोर सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।

Share News