फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको १ लाख ९ हजार  रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको [&hellip;]</p>

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको १ लाख ९ हजार  रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार हुँदैछ ।

Share News