एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले

<p>काठमाडौं । एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको बैठकले घलेलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेको जिवनराम लामिछानेले राजिामा दिएपछि फागुन १७ गतेदेखि उक्त पद रिक्त रहेको थियो । शेष घले व्यवसायी तथा गैरआवासीय नेपाली (एनआरएन) का पुर्व अध्यक्ष हुन् । &nbsp;</p>

काठमाडौं । एनआरएन इन्फास्ट्रकचर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको बैठकले घलेलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि अध्यक्ष रहेको जिवनराम लामिछानेले राजिामा दिएपछि फागुन १७ गतेदेखि उक्त पद रिक्त रहेको थियो ।

शेष घले व्यवसायी तथा गैरआवासीय नेपाली (एनआरएन) का पुर्व अध्यक्ष हुन् ।

 

Share News