बिहीबार १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य एक दिने १२ सय रुपैयाँले बढेको छ । बुधबार तोलाको १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तोलाको १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन [&hellip;]</p>

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य एक दिने १२ सय रुपैयाँले बढेको छ । बुधबार तोलाको १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तोलाको १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य बढेर तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ ।

Share News