सूर्यज्योती लाइफ इन्स्योरेन्सका सेयरधनीको यस वर्ष हात खाली

<p>काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत १ गते साँझ बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । २०७८/७९ मा दुवै कम्पनीको नाफा वितरण योग्य रहेपनि यस वर्ष भने सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साविकको सूर्य लाइफ इन्स्योरेन्स [&hellip;]</p>

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत १ गते साँझ बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।

२०७८/७९ मा दुवै कम्पनीको नाफा वितरण योग्य रहेपनि यस वर्ष भने सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्सले २०७७/७८ मा  पनि लाभांश वितरण गरको थिएन । आर्थिक वर्ष २०७६/७७ मा भने सूर्यले १३.३६ प्रतिशत र ज्योतीले १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News