लुम्बिनी विकास बैंकको एटिएम पोखराको रामबजारमा

<p>काठमाडौं । लुम्बिनी विकास बैंकले थप एक एटिएमको उद्घाटन गरेको छ । बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा सुरु गरेको हो । उक्त एटिएमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानियाँले गरेका थिए । देशका ७ वटै प्रदेशमा [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकले थप एक एटिएमको उद्घाटन गरेको छ । बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा सुरु गरेको हो ।

उक्त एटिएमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानियाँले गरेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिएम को उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

 

Share News