२६ अंकले घट्यो सेयर बजार, एक अर्ब ६६ करोड रुपैयाँको कारोबार

<p>काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५।८९ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा गुडविल फाइनान्स डिबेन्चर लिमिटेड २०७८ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने शुभम पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५।८९ विन्दुमा पुगेको छ ।

यसरी बजार घट्दा गुडविल फाइनान्स डिबेन्चर लिमिटेड २०७८ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने शुभम पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी बढेको छ ।

यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेको अनुसार आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।

Share News