सर्वोत्तम स्टिलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल 

<p>काठमाडाैं । सर्वोत्तम स्टिलले सर्वसाधारणकाे लागि सेयर जारी गर्ने भएकाे छ । यसकाे लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । सौरभ ग्रुपद्धारा संचालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका [&hellip;]</p>

काठमाडाैं । सर्वोत्तम स्टिलले सर्वसाधारणकाे लागि सेयर जारी गर्ने भएकाे छ । यसकाे लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्धारा संचालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

 

 

 

Share News